मिराजकाे कार्यक्रममा रवि किरण पक्राउ

जेनजी अभियन्ता रवि किरण हमाल पक्राउ परेका छन् । मिराज ढुंगानाको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन माइतीघर पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसअघि आन्दोलनका आयोजकहरु हरिश भट्ट, अजय सोडारी, प्रकाश शर्मा र निकोलस भुसालसहित युवाहरुलगायतलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रहरीले अहिले माइतीघरमा नाराबाजी गर्ने युवाहरुलाई धमाधम भ्यानमा हालिरहेको छ । भीड तितरबितर पार्ने प्रहरीको प्रयास जारी छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button