ड्रागन मिडिया सम्वाददाता मध्यपहाडी लोकमार्गबाट टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्। आइतबार बिहान करिब साढे दुई बजे काठमाडौंबाट खोटाङतर्फ…