सुमना श्रेष्ठ काठमाडौं १ या ४ मा काङ्ग्रेसबाट उठ्दै

रास्वपा छाडेर बसेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली काँग्रेसको रुख चिन्ह लिएर चुनावमा उठ्ने भएकी छन् ।

काँग्रेस सभापति गगन थापा र श्रेष्ठबीच वार्ता जारी छ । उनी काँग्रेसको तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ वा ४ मध्ये एकमा प्रतिस्पर्धा गर्न तयार रहेको बुझिएको छ ।

यससम्बन्धी अपडेट पछिल्लो समाचारमा गराउनेछौं ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button