१० बैशाख २०८३, बिहीबार

शल्यक्रियापूर्व ओलीलाई खनालको भेट : ‘शीघ्र स्वास्थ्यलाभको कामना’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा पुगेर भेट गरेका छन्।

सो क्रममा खनालले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए। ओलीको भोलि शल्यक्रिया गर्ने तयारी गरिएको अस्पताल स्रोतले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button