९ बैशाख २०८३, बुधबार

अमेरिका–इरान शान्ति वार्तामा पाकिस्तानको भूमिकाको चीनद्वारा प्रशंसा

बेइजिङ। चीनले अमेरिका र इरानबीचको अस्थायी युद्धविराम सहजीकरण गर्न र निष्पक्ष तथा सन्तुलित मध्यस्थकर्ताको भूमिका खेल्न पाकिस्तानको प्रशंसा गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बुधबार नियमित पत्रकार सम्मेलनमा द्वन्द्वको अन्त्यका लागि भएका सबै प्रयासलाई चीनले स्वागत गर्ने बताए।

अमेरिकी पक्षले भनेको छ कि इरानसँगको शान्ति वार्ता आगामी दुई दिनभित्र पाकिस्तानमा हुनेछ। उक्त रिपोर्टपछि प्रवक्ता गुओले यस्तो प्रतिक्रिया दिएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button