१० बैशाख २०८३, बिहीबार

मुस्ताङको युरेनियम प्रशोधनको जिम्मा अमेरिकालाई दिने सरकारको तयारी

काठमाडौँ — नेपाल सरकारले मुस्ताङमा भेटिएको युरेनियम प्रशोधनको जिम्मा संयुक्त राज्य अमेरिकालाई दिने तयारी गरेको छ। माथिल्लो मुस्ताङको लो मन्थाङ क्षेत्रमा रहेको भनिएको युरेनियमको प्रशोधन नेपाली सेनाको समन्वयमा अमेरिका र अस्ट्रेलियाको प्राविधिक टोलीलाई संयुक्त रूपमा जिम्मा लगाउने तयारी भइरहेको जनाइएको छ।

पत्रकार महेश बजगाईले उल्लेख गरेअनुसार युरेनियम प्रशोधनको जिम्मा अमेरिकालाई दिने सरकारको तयारी भइरहेको हो। यस सम्बन्धमा सरकारले औपचारिक रूपमा केही बताएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button