१५ बैशाख २०८३, मंगलवार

प्रधानमन्त्री मोदीको आशीर्वाद पाएपछि सिक्किमको मुख्यमन्त्रीको ट्वीट : मेरो परिवारले सधैं सम्झने क्षण

गान्तोक — सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ ‘गोले’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिताएको एक विशेष क्षण आफू र आफ्नो परिवारको लागि ठूलो सम्मान र सौभाग्यको विषय भएको बताएका छन्। उनले यो अवसरमा आफ्नी छोरी प्रक्रियाले प्रधानमन्त्री मोदीको आशीर्वाद र अटोग्राफ प्राप्त गरेको उल्लेख गर्दै यो क्षण अविस्मरणीय रहेको बताए।

मुख्यमन्त्री तामाङले यो क्षण आफ्नो परिवारले गहिरो सम्मान, गर्व र हार्दिक आभारका साथ सधैं सम्झने बताएका छन्। प्रधानमन्त्री मोदी सिक्किमको स्वर्णिम महोत्सवमा सहभागी हुन गान्तोक आएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button