२७ बैशाख २०८३, आईतवार

राजा ज्ञानेन्द्रद्वारा मनकामना मन्दिरमा विशेष ‘गोरखाली पूजा’

गोरखा । राजा ज्ञानेन्द्र वीरविक्रम शाहले गोरखास्थित प्रसिद्ध शक्तिपीठ मनकामना मन्दिरमा शनिबार विशेष ‘गोरखाली पूजा’ गरेका छन् ।

ऐतिहासिक रूपमा शाहवंशीय राजाहरूको कुलकी देवीका रूपमा पुजिने मनकामना माइको दर्शनका लागि राजा शाह शनिबार बिहानै मन्दिर परिसर पुगेका थिए । उनले परम्परागत विधिअनुसार पूजाअर्चना गरेको बताइएको छ । पूजाका क्रममा मनकामना मन्दिरका मूल पुजारी तथा स्थानीय भक्तजनहरूले उनलाई स्वागत गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button