चीनको उत्पादक मूल्य सूचकाङ्क अप्रिलमा २.८ प्रतिशतले बढ्यो
बेइजिङ । चीनको कारखाना गेटमा सामानको लागत मापन गर्ने उत्पादक मूल्य सूचकाङ्क (पीपीआई) अप्रिल महिनामा वार्षिक २.८ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय तथ्याङ्क ब्युरोले सोमबार उक्त जानकारी दिएको हो।





