१२ असार २०८३, शुक्रबार

लाओसका राष्ट्रपति थोङलुन सिसोलिथले जुन २ देखि ६ सम्म चीनको राजकीय भ्रमण गर्ने

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा लाओ जनक्रान्तिकारी पार्टी केन्द्रीय समितिका महासचिव एवं लाओसका राष्ट्रपति थोङलुन सिसोलिथले जुन २ देखि ६ सम्म चीनको राजकीय भ्रमण गर्ने भएका छन्।

सीपीसी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले शुक्रबार यहाँ यसबारे जानकारी गराएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button