१२ असार २०८३, शुक्रबार

बजेटको आवरण सार्वजनिक, कालो ब्रिफकेसको परम्परा तोड्दै नेपाली कागजको फाइलमा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार साँझ ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन्।

अर्थ मन्त्रालयबाट अन्तिम रूप दिइएको बजेटको आवरण सार्वजनिक गरेर डा. वाग्ले मन्त्रिपरिषद् बैठकतर्फ लागेका छन्। यस वर्ष बजेट बोक्ने पुरानो परम्पराबाट हटेर अर्थमन्त्री वाग्लेले कालो ब्रिफकेसको सट्टा नेपाली कागजको फाइलमा बजेट वक्तव्य बोकेका छन्।

मन्त्रिपरिषद् बैठकले पारित गरेपछि संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरिनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button