९ असार २०८३, मंगलवार

अमेरिकी उपविदेशमन्त्री रोजर्स र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता, नेपाल–अमेरिका सम्बन्ध सुदृढीकरणबारे छलफल

काठमाडौं । सार्वजनिक कूटनीति तथा जनसम्पर्क मामिलाकी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्।

सो क्रममा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विशेषगरी लगानी, व्यापार, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने उपायबारे दुई पक्षबीच विचार आदानप्रदान भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button