भर्खरै प्रक्षेपण गरिएको चीनको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र कस्तो देखिन्छ?

सेप्टेम्बर २५ तारिख ८ बजेर ४४ मिनेटजाँदा चिनियाँ जनमुक्ति सेनाका रकेट सैनिकले प्रशान्त महासागरसम्बन्धित उच्च समुद्रमा एक सिमुलेटेड वारहेड बोक्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको सफलताका साथ प्रक्षेपण गरेको छ। सो क्षेप्यास्त्र योजना अनुसार सही रूपमा समुद्रमा अवतरण गरेको छ।

सो प्रक्षेपण कार्य रकेट सैनिकको वार्षिक सैन्य प्रशिक्षणको नियमित कार्य हो जसबाट हतियारको क्षमता र सेनाको प्रशिक्षणको स्तर देखिन्छ।
सो सम्बन्धमा चिनियाँ पक्षले सम्बन्धित देशलाई पहिल्यै जानकारी गराएको थियो।
CRI





