सन् २०२५, हातमा हात मिलाएर अगाडि बढौँ!

“असाधारण” सन् २०२४ बितिसकेको छ।

 

विगत एक वर्षमाचीनले घरेलु र अन्तर्राष्ट्रिय वातावरणमा भएका परिवर्तनको प्रभावला सक्रिय रूपमा प्रतिक्रिया दिएर श्रृंखलाबद्ध नीति प्रस्तुत गरेको छ,यसरी नै अर्थव्यवस्था सामान्यतया स्थिर भएर प्रगति भएको छउच्च गुणस्तरको विकासलाई ठोस रूपमा प्रवर्द्धन गरिएको छ र प्राविधिक आविष्कारले महत्त्वपूर्ण प्रगति गरेको छसाथै नयाँ-गुणस्तरको उत्पादकत्वको स्थिर विकास भएको छअन्न उत्पादन नयाँ उचाइमा पुगेको छ; सुधार र खुलापन गहिरो हुँदै गइरहेको छ, चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रले सुधारलाई अझ व्यापक रूपमा गहिरो बनाउन र चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्न व्यवस्था गरेको छ; जनताको जीविकोपार्जनको सुरक्षा ठोस र प्रभावकारी छरोजगारी र मूल्य स्थिर छन् र जनताको लाभको भावना अधिक पर्याप्त छ; बेल्ट एण्ड रोड” को उच्च गुणस्तरको संयुक्त निर्माणलाई गहन र व्यावहारिक बनाउन प्रवर्द्धन गरेको छचीन-अफ्रिका सहयोग फोरमको पैचिङ शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छद्विपक्षीय र बहुपक्षीय अवसरमा चीनका प्रस्तावला स्पष्ट रूपमा अगाडि राखिएर विश्व शान्ति र स्थिरता कायम गर्न सकारात्मक ऊर्जा थपिएको छ। ती उपलब्धिले चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रवर्द्धन गर्ने दृढ संकल्पलाई मात्र बलियो बनाएको छैनविश्वको विश्वासलाई पनि चीनसँगै मिलेर अगाडि बढ्ने अवसर दिएको छ।

 

“आशावादी” सन् २०२५ आइपुगेको छ।

 

यस वर्ष चीनले “१४औँ पञ्चवर्षीय योजना” पूर्ण रूपमा पूरा गर्नेछ। यद्यपि “वर्तमान आर्थिक सञ्चालनले केही नयाँ परिस्थितिको सामना गरिरहेको छजसमा बाह्य वातावरणको अनिश्चितताबाट चुनौतीहरू छन्, पुरानो र नयाँ चालक शक्तिको रूपान्तरणको दबाव पनि छतर ती कडा परिश्रमबाट पार गर्न सकिन्छ।” यो विश्वास विगतमा हाम्रा चरणबद्ध प्रयासबाट एको हो, विश्वको बहु-ध्रुवीय विकासको निरन्तर प्रगतिबाट पनि आएको हो।

 

विश्व एक शताब्दीमा नदेखिएको गहिरो परिवर्तनबाट गुज्रिरहेको छविश्वव्यापी खतरा र चुनौतीलाई बलियो विश्वव्यापी प्रतिक्रियाको आवश्यकता छ। यसले नयाँ परिस्थिति र नयाँ चुनौतीको सामना गर्न साँचो बहुपक्षीयतामा मात्र भर पर्न सक्छ भन्ने कुराबाट विश्वलाई थप सचेत गराएको छ। एकपक्षीयता र आधिपत्यवाद ऐतिहासिक रूपमा सही कुराको विपरित पक्षमा उभिएको छ। बहुपक्षीयताको नाममा साना सर्कल बनाएर वैचारिक द्वन्द्वमा लाग्ने कुनै बाटो हुँदैन। विश्वले सहयोगलाई बलियो बनाउनुपर्छ, राजनीतिक चलखेल गर्नुहुँदैन, प्रमुख शक्तिले उदाहरण बसाल्नुपर्छ।

 

निस्सन्देहवर्तमान बहुपक्षीय संयन्त्र र तिनीहरूको सञ्चालन पूर्ण छैन,अझै पनि केही अनुचित र अव्यावहारिक पक्ष छन्। तर के निश्चित छ कि बहुपक्षीयता समयको प्रवृत्तिसँग मेल खान्छ र जनताको आकांक्षा र सामान्य प्रवृत्ति हो, वर्तमान अन्तर्राष्ट्रिय व्यवस्था नियम र निष्पक्षतामा आधारित र जीत-जित स्थितिला लक्ष्य राखेमा सँगै काम गरेर एक राम्रो संसार निर्माण गर्न सक्छौँ र मानव जीवनको समुदायलाई महसुस गर्न सक्छौँ।

 

“विश्वमा शताब्दीसम्म नदेखिएका परिवर्तनहरू तीव्र हुँदै गइरहेका छन्, फराकिलो दिमागका साथ विचलित र द्वन्द्वहरू पार गर्न र फराकिलो भावनाका साथ मानवजातिको भाग्यको ख्याल गर्न आवश्यक छ। चीन अन्य देशसँग मैत्रीपूर्ण सहयोगको अभ्यासकर्तासभ्यताबीच आपसी सिकाइको प्रवर्द्धक र मानवजातिको साझा भविष्य भएको समुदायको निर्माणमा सहभागी बन्न इच्छुक छ। “सन् २०२५ नयाँ वर्षको सन्देशमा विश्व शान्ति र विश्वव्यापी विकासप्रति राष्ट्राध्यक्ष सी चिनफिङको दृढ प्रतिबद्धता यही हो।

 

सन् २०२५ मा हामी हातमा हात मिलाएर अगाडि बढ्ने क्रम जारी राखौँ! “सबैका इच्छा पूरा होस्, आनन्द र अनन्त शान्ति छास्!”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button