२३ आश्विन २०८३, शुक्रबार

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि आज मतदान

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। मतदान बिहान ७ बजे सुरु भएर अपराह्न ३ बजेसम्म चल्नेछ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले २९७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्न मतदान गर्नेछन्। बिहीबारका लागि तय गरिएको मतदान तयारी नपुगेपछि आजका लागि सारिएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button