२३ आश्विन २०८३, शुक्रबार

काठमाडौँबाट २१ किलो सुनसहित तीन जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

काठमाडौँको बुढानीलकण्ठबाट २१ किलो सुनसहित तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नेपाली र चिनियाँ नागरिक रहेको स्रोतले जनाएको छ। प्रहरीले घटनाबारे शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिने जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button