२३ आश्विन २०८३, शुक्रबार

मध्यपूर्वको अवस्था अहिले सबैभन्दा गम्भीर चुनौती : पुटिन

ड्रागन मिडिया समाचार कक्ष

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानी राष्ट्रपति मसुद पेजेशकियानसँगको भेटमा मध्यपूर्वको वर्तमान अवस्थालाई अहिलेको सबैभन्दा ज्वलन्त समस्याका रूपमा उल्लेख गरेका छन्।

“निश्चय नै, आजको सबैभन्दा ज्वलन्त समस्या यस क्षेत्रको अवस्था हो,” पुटिनले भने। उनले द्वन्द्व अन्त्यका लागि इरानले गरिरहेको वास्तविक प्रयासबारे रुस जानकार रहेको पनि बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button