१४०औँ क्यान्टन मेलाको उद्घाटनमा ली छ्याङको मुख्य सम्बोधन

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ प्रधानमन्त्री ली छ्याङले बुधबार दक्षिण चीनको क्वाङतोङ प्रान्तको क्वाङचौमा आयोजित चीन आयात तथा निर्यात मेलाको १४०औँ संस्करण उद्घाटन समारोहमा मुख्य सम्बोधन गरेका छन्।
क्यान्टन मेला नामले पनि चिनिने उक्त मेलाको उद्घाटनमा उनले सम्बोधन गरेको सिन्ह्वाले जनाएको छ। सम्बोधनको अंग्रेजी पूर्णपाठ पनि सार्वजनिक गरिएको छ।





