४ कार्तिक २०८३, मंगलवार

इरानी राष्ट्रपतिले रुसी विदेशमन्त्रीलाई तेहरानमा भेटे

ड्रागन मिडिया समाचार कक्ष

इरानी राष्ट्रपति मसुद पेजेशकियानले रुसी विदेशमन्त्री सेर्गेई लाभरोभलाई तेहरानमा भेटेका छन्। राष्ट्रपतिको टेलिग्राम च्यानलमा प्रकाशित विवरणअनुसार उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा द्विपक्षीय सम्बन्ध तथा पछिल्ला क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमबारे छलफल भएको थियो। उनीहरूले तेहरान र मस्कोबीचको सहकार्य थप सुदृढ गर्ने विषयमा पनि विचार आदानप्रदान गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button