५ कार्तिक २०८३, बुधबार

राष्ट्रपति पौडेलले शीतल निवासमा ग्रहण गरे बडादशैंको टीका

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा बुधबार बिहान शीतल निवासमा टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार उनले बिहान १०ः२६ बजे आफ्ना गुरु पुरोहितबाट टीका र जमरा लगाएका थिए। त्यसपछि राष्ट्रपति पौडेलले पत्नी सबिता पौडेल र परिवारका अन्य सदस्यलाई टीका तथा जमरा लगाइदिएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button