८ कार्तिक २०८३, शनिबार

सी चिनफिङको अध्यक्षतामा चिनियाँ कम्युनिस्ट पार्टीको बैठक

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्युरोले शुक्रबार २०औँ केन्द्रीय समितिद्वारा शुरु गरिएको अनुशासन निरीक्षणको सातौँ चरणसम्बन्धी प्रतिवेदनको समीक्षा गरेको छ।

सीपीसी केन्द्रीय समितिका महासचिव सी चिनफिङको अध्यक्षतामा बसेको बैठकले उक्त प्रतिवेदनमाथि छलफल गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। उपलब्ध विवरणमा प्रतिवेदनको निष्कर्ष वा बैठकका थप निर्णयबारे उल्लेख छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button