हजारौँ वर्ष पुरानो मन्दिरको पुनर्जन्मको बाटो

सन् २००३ मा त्रिघाँटी परियोजनाको निर्माणमा सहयोग गर्न, स्थानीय चाङफै मन्दिरका एक लाखभन्दा बढी भवन घटकहरू ३२ किलोमिटर टाढा छोङछिङको युनयाङ नयाँ शहरमा स्थानान्तरण गरिएका थिए। जसले चीनमा प्राचीन भवनको ठूलो मात्रामा स्थानान्तरणको मोडेल सिर्जना गरेको छ।

२२ वर्षको सावधानीपूर्वक संरक्षणानमा यो मन्दिर त्रिघाँटी जलाशय क्षेत्रमा सांस्कृतिक अवशेष संरक्षणका लागि नमूना बनेको छ । हालै सरदरमा प्रत्येक वर्ष लगभग २ लाख पर्यटकहरू उक्त प्राचीन मन्दिरको भ्रमणमा जाने गर्दछन्।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button