इजरायल गाजा क्षेत्रमाथि सम्पूर्ण सैनिक कब्जा जमाउने सोचमा

हाल इजरायली मन्त्री परिषद्ले गाजा क्षेत्रमाथि सम्पूर्ण सैनिक कब्जा जमाउने विषयबारे सोच-विचार गर्नुका साथै त्यस क्षेत्रका केही शहरको केन्द्रित ठाउँको घेराबन्दीलाई सबल पार्ने योजना रहेको छ। हाम्रा सम्वाददाताले २८ तारिख राति इजरायली पक्षबाट सो खबर पाएका हुन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button