सी चिनफिङद्वारा गाडीमा बसेर क्रमैसँग सैनिक दल र हतियार दलको निरीक्षण

सेप्टेम्बर ३ तारिख बिहान पैचिङको थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह भव्यतापूर्वक आयोजना भएको छ भने विश्वव्यापी मानवतासँग मिलेर यो ऐतिहासिक दिनलाई सम्झन ठूलो सैनिक परेड समारोहको आयोजना गरिएको छ।
गजबको सैनिक बैंडको सङ्गीत बीच सी चिनफिङ गाडीमा बसेर फराकिलो छाङआन सडकमा अगाडि बढ्दै क्रमैसँग सैनिक दल र हतियार दलहरूको निरीक्षण गर्नुभएको छ।
CGTN





