चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सो समारोहमा सहभागी हुन आउनुभएका विभिन्न देशका अतिथिहरू सँगसँगै थ्यान अनमन टावरमा

सेप्टेम्बर ३ तारिख बिहान, चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह बेइजिङको थ्यानआनमन स्क्वायरमा आयोजना भइरहेको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र सो समारोहमा सहभागी हुन आउनुभएको विदेशी देशका प्रतिनिधि टोलीका प्रमुखहरू सँगसँगै थ्यानअनमन टावर चढ्नुभएको छ।
CGTN





