राष्ट्राध्यक्ष सी चिनफिङ वृद्ध सिपाहीँसँग हात मिलाउँदै

सेप्टेम्बर ३ तारिख बिहान जापानी अतिक्रमण विरूद्ध चिनियाँ जनताको युद्ध अर्थात् फासिस्टविरुद्धको विश्व युद्ध माविजयी भएको ८०औँ वार्षिकोत्सव स्मृति समारोह पैचिङको थेन आन मन चोकमा भव्यताका साथ आयोजना गरिँदैछ।
समारोह शुरू हुनुअघि राष्ट्राध्यक्ष सी चिनफिङले जापानी अतिक्रमण विरूद्ध चिनियाँ जनताको युद्धमा सहभागी भएका वृद्ध सिपाहीँ र वृद्ध कमरेड प्रतिनिधिहरूसित सौहार्दपूर्वक हात मिलाउनुहुँदै उहाँहरूलाई उच्च सम्मान व्यक्त गर्नुभएको छ।
CGTN





