मिनभवनस्थित यातायात कार्यालय छेउमा आगजनी

२३ भदौ, काठमाडौं । मिनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी भएको छ ।

केहीबेरदेखि यहाँ आगजनी भइरहेको हो ।

जेनजीहरूको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । सरकारले कर्फ्यू लगाएपनि अहिलेसम्म प्रदर्शन रोकिन सकेको छैन ।

Online Khabar

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button