कांग्रेस केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । आन्दोलनकारीले सत्तारुढ नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् । आन्दोलनकारीले ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आगजनी गरेका हुन् । उता आन्दोलनकारीले एमाले पार्टी कार्यालयमा पनि आगजनी गरेका छन् ।

Nepali Congres

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button