बालुवाटार घेर्न पुगे युवाहरु

प्रधानमन्त्रीको सरकारी निवास वरपर चर्को नाराबाजी भएको छ ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । बालुवाटारका मुख्य सडक क्षेत्रमा कर्फ्यू लगाइएकाले आन्दोलनकारीहरु पूर्वतर्फको आवासीय क्षेत्रमा जम्मा भएर नाराबाजी गरिरहेका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button