प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान, रास्वपा सामूहिक राजीनामाको तयारीमा

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ । उहाँले बेलुकी ६ बजे सर्वदलीय बैठक बोलाएको जानकारी गराउनुभएको छ ।

यता, रास्वपाले विकसित राजनीतिक घटनाक्रमलाई ध्यानमा राखेर सबै सांसदले सामूहिक राजीनामा दिने तयारी थालेको छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button