सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति, आज राति ८ः४५ बजे शपथ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि  प्रतिनिधिसभा  विघटन गर्ने गरी सहमति जुटेको जेनजी अभियन्ता रक्षा बमले पुष्टि गरिन् । उनले आज राति ८ः४५ बजे कार्कीको शपथ हुने उनले जानकारी दिइन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button