मन्त्री नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस

काठमाडौं । मन्त्री नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले महावीर पुनलाई शिक्षा, पूर्वन्यायाधीश अनिल सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार, मदन परियारलाई कृषि मन्त्री, संगीता मिश्रलाई स्वास्थ्य र पत्रकार जगदीश खरेललाई संचारमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी हुन् ।

यसअघि अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button