गुण्डुमा कार्यकर्ता भेटघाटमा ओली व्यस्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित निवासमा सार्वजनिक भएका छन् । मंगलबार ओली नयाँ निवास गुण्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हुन् ।

उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुुण्डु पुगेका थिए । सार्वजनिक भिडियोमा कार्यकर्ताहरु ओलीसँग फोटो खिचाइरहेका देखिन्छन् ।

गत भाद्र र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button