माइतीघर मण्डलामा कहाँबाट जुट्यो पूर्वेली हुल ?

आज मध्यान्ह काठमाडौंको माइतीघरमा प्रदर्शन गर्न खोज्नेमध्ये ७६जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेन जी युनाइटेड परिवर्तन नेपालको नाममा भएको प्रदर्शनमा सहभागीहरुमध्ये अधिकांश विद्यार्थी र नेपालको पूर्वी भेगका जनजाति रहेको बताइन्छ ।

सेन्ट जेभियर जाने गल्लीबाट प्रहरीले बिएसी ५६५३ नम्बरको सेतो ल्याण्ड रोभरसमेत नियन्त्रणमा लिएको छ । प्रदर्शनका निम्तिअनुमति नलिई सडक अवरुद्ध पार्न खोेजेवापत उनीहरुलाई पक्रनु परेको प्रहरीको भनाइ छ ।

अस्तिदेखि जारी माइतीघरको प्रदर्शनमा भारतीय राज्य आसामका सुरेनकुमार राईले कतिपय नेपाली मूलका भारतीय मान्छेलाई  जम्मा पारेको बताइन्छ ।

आज पक्राउ पर्नेहरुको नामावली यसप्रकार छ:
अमृत राई
बिमला खरेल
सन्जत तामाङ
चक्रकुमार राई, सन्जय राई
मक्करबिलाश तुम्बाहाम्फे
तारा श्रेष्ठ
प्रज्वल राई
पूर्णिमा राई
रोशन राई
विशाल लामा
सुबोध गुरुङ
पुष्पा राई
संगिता राई
गुणराज खड्का
श्यामराज राई
सविता गुरुङ
धनबहादुर राई
भुपाल राई
नन्दमान साम्पाङ
मनिता राई
मनिसा राई
अञ्जना राई
सीमा राई
सुमन्ता राई
रिदुना सुब्बा
लक्ष्मी श्रेष्ठ
जीवन लामा
उज्वल पुरी
सञ्जीव गुरुङ
मेरिना मगर
मनिसा सुनुवार
रामकृष्ण राई
रियाना साम्पाङ
दिपा चाम्लिङ राई
अमन लामा
करुणा तामाङ
करुणा राई
डेनीशंकर राई
भीमकुमार राई
रीमा राई
पलिशा राई
ताराबहादुर लिम्बू
असिम राई
सरिता राई
शिभा गुरुङ
प्रकृति श्रेष्ठ
रोशन मगर
श्रीकृष्ण पहरी
ब्रहमदेव यादव वरुण
विक्रम राई
सदीक्षा राई
अञ्जु राई
दिया बोहरा
सुष्मा राई
शेफर लिम्बु
जितेन राई
साजन राई
लक्षुछाङ राई
धनबहादुर सुनुवार
लसिमोयाँ लिम्बु
सरोज राई
राकेश रुङमान
अजय राई
पेशल राई
अरुण राई
कामना राई
एमिन्सा राई
सोमिना माझी
सिम्रन गुरुङ
मेरिका मगर
निशाईन राई लामा
नयोटिका राई
सृजना लामा
सुजता राई
जितेन राई हुन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button