लोबुचेमा हेलिकोप्टर दुर्घटना

सोलुखुम्बुको लोबुचेमा हेलिकोप्टर दुर्घटना भएको छ । उद्धारका लागि गएको रित्तो अल्टिच्युड एयरको कल साइन ९ एन–एएमएस हेलिकोप्टर सगरमाथा आधार शिविर नजिकै दुर्घटनाग्रस्त भएको छ ।

लुक्लाबाट लोबुचेतर्फ बिहान ७ : ४३ बजे उडेको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर क्याप्टेन विवेक खड्का सकुशल रहेको बताइन्छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button