सी चिनफिङः चीन र अमेरिकाद्वारा सँगसँगै ठूलो मुलुकको जिम्मेवारी लिने

स्थानीय समय अनुसार, अक्टुबर ३० तारिख बिहान दक्षिण कोरियामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीले राष्ट्रपति ट्रम्पले क्षेत्रीय समस्याहरुको समाधान गर्न उत्साहपूर्वक अगाडि बढाउनुभएको र चीनले आफ्नो तरिकाबाट हालै विभिन्न संवेदनशील समस्याको समाधान गर्न प्रयास गरिरहेको औँल्याउँदै हाल विश्वमा धेरै कठिन चुनौती रहेकोले चीन र अमेरिकाले संयुक्त रुपमा ठूलो मुलुकको जिम्मेवारी लिएर सँगसँगै दुई मुलुक र विश्वलाई हितयुक्त बनाउन आग्रह गर्नुभएको छ।
CGTN





