चीन र अमेरिकाले एकअर्कालाई सहयोग गरेर साझा समृद्धि हासिल गर्न सक्छन्-सी चिनफिङ

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० तारिख बिहान दक्षिण कोरियाको बुसानमा वार्ता गर्नुभएको छ।
राष्ट्राध्यक्ष सीका अनुसार, चीनको विकास र पुनरुत्थान राष्ट्रपति ट्रम्पको “अमेरिकालाई फेरि महान बनाउने”लक्ष्यबीच विपरीत छैन। चीन र अमेरिका दुवैले पूर्ण रूपमा एकअर्कालाई सहयोग गरेर साझा समृद्धि हासिल गर्नसक्छन्। चीन र अमेरिका साझेदार र मित्र हुनुपर्छ। यो इतिहासको शिक्षा मात्र होइन, वर्तमानको आवश्यकता पनि हो। राष्ट्रपति ट्रम्पसँग मिलेर चीन-अमेरिका सम्बन्धलाई सबल आधारको सिर्जना गर्ने र दुवै देशमा घरेलु विकासका लागि राम्रो वातावरण सिर्जना गर्ने इच्छा राखेको पनि उहाँले बताउनुभएको छ।

CGTB

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button