थाइल्याण्डका राजाले चीनको भ्रमण गर्नुहुने

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नले नोभेम्बर १३ तारिखदेखि १७ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने छ। चीनको परराष्ट्र मन्त्रालयले उक्त कुरा जनाएको हो।