मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदी पदबाट बर्खास्त

काठमाडौँ । सरकारले मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।

गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनलले राजीनामा दिएपछि सोमबार बिहान ४ बजे बर्दिबासको एक होटलमा प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् । यसपछि उनी विवादमा तानिएकी थिइन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button