मन्त्रीहरू तारान्तार भारततिर

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारत जान लागेका छन् । कात्तिक २८ र २९ गते बिशखापटनामा आयोजना हुने ३०औँ पार्टनरशिप समिटमा सहभागी हुन उनी त्यता जान लागेका हुन् ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिन्हाको भ्रमण स्वीकृत गरिसकेको छ ।

कात्तिक १० गते उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ पनि सौर्य गठबन्धन (आईएसए)को आठौँ सभामा सहभागी हुन भारत गएका थिए । उनी स्वदेश फर्किसकेका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button