बन्दुक बोकेको हातमा गुलाब

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । निर्वाचन आयोगले विप्लव नेतृत्वको माओवादीलाई गुलाब चुनाव चिन्हसमेत तोकेको छ।

प्रमाणपत्र प्राप्त गरेपछि हातमा गुलाब बोक्दै उनले नयाँ दल दर्तासँगै नयाँ अभियान सुरु भएकाले देशभर नयाँ अभियानमा अघि बढ्ने प्रतिक्रिया दिए । उनले भने ‘आज पनि जनतामा, भोलि पनि जनतामा । जनताले देखाएको बाटोमै परिवर्तन सम्भव छ।’

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button