दुई नेता अकस्मात दिल्लीतिर

मुलुकको राजनीतिक माहौल अनिश्चित भएको बेला दुई जना नेता भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनाल जेनजी बिध्वँशमा हात काटिएकी पत्नी रविलक्ष्मी चित्रकारको अवस्था बुझ्न गएका हुन् भने  नेपाली काँग्रेसका नेता तथा पूर्व परराष्ट्रमन्त्री एनपी साउद पनि हिजै दिल्ली पुगेको बुझिएको छ ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button