कुनै पनि बाह्य शक्तिले थाइवान मामिलामा मुछिने साहस गर्छ भने चीनले कडा प्रतिकार गर्ने

डिसेम्बर २ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लीन च्यानले नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्दै थाइवान मामिला सम्बन्धी पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिनुभएको छ।

प्रवक्ता लीन च्यानका अनुसार, थाइवान चीनको एक भाग हो, त्यहाँ कुनै परराष्ट्र मन्त्री भन्ने पद छैन। वर्तमान चीन जापान सम्बन्धको सामु देखा परेको परिस्थिति पूराका पूरै जापानी प्रधानमन्त्री ताकाइची सानाएको गलत भनाइले मच्चाएको हो। जापानले चीनप्रति दिएको राजनीतिक वचन-बद्धताको अक्षरश: पालना गर्नुका साथै आफ्नो गलत भनाइ फिर्ता लिई वास्तविक गतिविधिमार्फत स्वविचार गर्दै गल्तीलाई सच्याउनुपर्छ। जुनसुकै बाह्य शक्तिले थाइवान मामिलामा मुछिन साहस गर्छ भने चीनले त्यसलाई कडा रूपमा प्रहार गर्नैपर्छ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button