जनार्दन शर्मालाई आफ्नै जिल्लामा कालो झण्डा

पार्टी फुटाएको भन्दै आफ्नै नेता कार्यकर्ताले बिघटित माओवादी पार्टीका उपमहासचिव जनार्दन शर्मालाई गृह जिल्ला रुकुम पुगेको बेला सल्ले एयरपोर्टमा कालो झण्डा देखाएर विरोध जनाएका छन् ।

सधैँ फूलमाला लिएर एस्कर्टिङ गर्न आउने नेता,कार्यकर्ताले जनार्दन रुकुम पुगेको बेला पार्टी फुटाएको भन्दै कालो झण्डा देखाएका हुन् ।

शर्मा त्यही जिल्लाबाट निरन्तर निर्वाचित माननीय र पटकपटकका मन्त्री हुन्।

Jana Aastha
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button