पूर्व राजदूतदेखि अखिल अध्यक्षसम्म मनोनीत

नेकपा एमालेले ११ औं महाधिवेशनका लागि एक सय आठ जना प्रतिनिधि मनोनयन गरेको छ । कूल प्रतिनिधिको ५ प्रतिशतले हुन आउने संख्या बराबर प्रतिनिधि मनोनित गरिएको जनाइएको छ ।

महाधिवेशनका लागि यसअघि दुई हजार १५४ जना निर्वाचित भएका थिए । अब कूल प्रतिनिधि संख्या दुई हजार २६२ जना पुगेको छ ।

झापा आन्दोलनमा १६  बर्ष जेल बसेका पूर्व राजदूत नारद वाग्ले भारद्वाज हैन स्थायी अवसर प्राप्त अन्जान शाक्यसमेत छन् ।

मनोनीत हुनेमा एमाले अखिलका पूर्व अध्यक्ष सुजन कडरिया,झापा आन्दोलनमा १६  बर्ष जेल बसेका पूर्व राजदूत नारद वाग्ले भारद्वाज हैन स्थायी अवसर प्राप्त अन्जान शाक्य, राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिम्सिना,काठमाडौंकी उपमेयर सुनिता डंगोलसमेत छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button