अमेरिकी राजदूत सिंहदरबारमा

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् । राजदूत थम्पसन मुख्यसचिव सुमनराज अर्यालसँग भेट गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका हुन् ।

मुख्यसचिव र राजदूतबीच बिहान ११ बजेदेखि करिब आधा घण्टा कुराकानी भएको थियो । भेटवार्ताको विषयबारे औपचारिक रुपमा जानकारी दिइएको छैन ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button