सिकेका नेताहरु प्रभुतिर सरे

सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सदस्यसहितका नेताहरु प्रभु साहको आम जनता पार्टी (आजपा) प्रवेश गरेका छन् ।

केन्द्रीय सदस्य विक्रमबहादुर बम, उदयपुर जिल्ला इञ्चार्ज पुष्पराज भण्डारी, तिलक भण्डारीलगायत नेताहरु आज आजपामा मिसिएका हुन् ।

पार्टी अध्यक्ष साहले उनीहरुलाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक भविष्यको शुभकामना दिएका छन् ।

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button