एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङकाे अग्रता

काठमाडौँ, – नेकपा एमालेको उपाध्यक्ष पदको निर्वाचनमा पृथ्वीसुब्बा गुरुङले अग्रता लिँदै छन्। ५ जना निर्वाचित हुनुपर्ने उपाध्यक्ष पदको मतगणनामा गुरुङले अहिलेसम्म ९०० मत प्राप्त गरेका छन्।
नतिजा (अद्यावधिक):
· पृथ्वीसुब्बा गुरुङ – ९०० मत
· विष्णु प्रसाद पौडेल – ८४६ मत
· रामबहादुर थापा बादल – ७७४ मत
· गोकर्ण राज विष्ट – ७१३ मत
· रघु जी पन्त – ६१७ मत
· गुरु प्रसाद बराल – ५८५ मत
· विन्दा पाण्डे – ४७४ मत
· पर्शुराम मेघि गुरुङ्ग – ३३४ मत
· अरुण नेपाल – २२३ मत
· टकं प्रसाद कार्की – १८६ मत
· भिम प्रसाद आचार्य – १४३ मत
मतगणना अझै जारी रहेको छ र अन्तिम नतिजा सोही अनुसार घोषित हुने छ। पार्टी भित्र यस निर्वाचनलाई केन्द्रविन्दुमा लिइँदै गरेको छ।





