महासचिव पदमा शंकर पोखरेलको अग्रता कायमै

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशनमा भएको चुनावमा महासचिव पदका लागि भएको मतदानमा शंकर पोखरेलले आफ्नो अग्रता अझै बढाएका छन्।

हालसम्मको मतपरिणाम अनुसार पोखरेलले ६१३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ५२६ मत हासिल गरेका छन्। मतगणना जारी रहँदा पोखरेलले उल्लेखनीय मतान्तर कायम राखेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button