प्रधानमन्त्री ओलीद्वारा पैचिङ विश्वविद्यालयमा सम्बोधन

डिसेम्बर ४ तारिख बिहान, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पैचिङ विश्वविद्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका शिक्षक र विद्यार्थीहरूसँग गहिरो र मित्रवत् अन्तर्क्रिया गर्नुभएको छ।
पैचिङ विश्वविद्यालयका प्रिन्सिपल कोङ छी ह्वाङले प्रधानमन्त्री ओलीलाई हार्दिक स्वागत गर्नुभयो। उहाँले लामो समयदेखि पैचिङ विश्वविद्यालयले नेपालसँग आदानप्रदान र सहकार्यलाई उच्च प्राथमिकता दिई नेपालका विभिन्न क्षेत्रसँग मित्रतापूर्ण सम्बन्ध स्थापित गरेको बताउनुभयो।
प्रधानमन्त्री ओलीले “बेल्ट एण्ड रोड” पहलको विकासमा नेपालले अमूल्य अनुभव लिएको र दुवै देशले आपसी सम्मान गर्दै राम्रो संसारको खोजीमा प्रेरित भएर सामूहिक रूपमा समृद्धि र दीर्घकालीन मित्रताको भविष्य बनाउन सक्ने बताउनुभयो।
Cri